[stextbox id=”ANHS”] Dear Community members, you can send your creations Via “Contact Us”. we will try to publish in this page as possible. – ANHS Team[/stextbox]
[stextbox id=”info”]7/18/2015[/stextbox]
[stextbox id=”ANHS”]
तिमी
तिमी ……………. ,
त्यसलाई बुझ्ने कोशीश नगर।
सुन्दर सपना हरू सजाऊ,
त्यो संग उल्झन नखोज ।
समय संगै हींड,
त्यसको बीपरीत नबन ।
हृदय खुला राख, खुलेर श्वास लेऊ,
भित्र भित्रै नजल ।
मनको युद्ध विराम गर,
अनायास आफै संग नलड।
केही सवाल बिधातालाई देऊ,
सबैको जवाफ दिने कोशीश नगर।
जे जस्तो छौ रमाउ त्यसमा,
मृगतृष्णा संगै नबग ।
सुन्दर गोरेटोमा रमाउ,
गन्तव्यको हतार नगर ।
-by लक्ष्मण सापकोटा
[/stextbox]