Previous Events

अमेरिका नेपाल शिक्षा सदनको तेस्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

२८ माघ २०७५

bannerPhoto credit: शिव तिम्सिना

शिव लामिछाने
भर्जिनिया । नेपाली समुदायका बालबालिकाका लागि नेपाली भाषा शिक्षण गर्ने उद्देश्यले स्थापित एएनएचएस शिक्षा सदन मनाससले  तेस्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा र बन्दना गर्नुका साथै शंखध्वनिबाट वार्षिकोत्सव समारोह प्रारम्भ भएको थियो ।

समारोहमा शिक्षा सदनका विद्यार्थीहरुले नेपालको राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गान कण्ठस्थ रुपमा गाए । मन्तव्य, नाचगान, पुरस्कार वितरण समारोह र विद्यालय सञ्चालनका लागि भनेर सञ्चालन गरिएको चिठ्ठा खोल्ने कार्यक्रम समेत समारोहमा राखिएको थियो ।

अपरान्ह चार बजे च्यान्टिलीस्थित सन्त निरंकारी मण्डलको सत्संग भवनमा भएको समारोहको अध्यक्षता अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष कमला खरेलले गरेकी थिइन् । विशेष आतिथ्यको आसनमा हे मार्केट सिटी काउन्सिलका सदस्य एवं समाजका संरक्षक मधु पन्थी रहेका थिए ।

समारोहमा सगरमाथा तहकी छात्रा स्मृति उपाध्यायले स्वागत भाषण गरिन् । स्वयंसेवी सहयोगी विश्वेश ढुङ्गानाले अमेरिकामा हुर्केका बालबालिकालाई नेपाली भाषा किन पढ्नुपर्छ भनेर उत्प्रेरणा दिन अभिभावकहरुले घरमा नेपालको पौराणिक, ऐतिहासिक काल र भौगोलिक, सांस्कृतिक विविधताबारे जानकारी गराइरहनुपर्ने आवश्यकता छ भने ।

शिक्षा सदनको वार्षिक प्रतिवेदन शिक्षा सदनका संयोजक रोम ज्ञवालीले प्रस्तुत गरे । मन्तव्यका व्रmममा विद्यालयका स्वयंसेवी शिक्षक एवं शिक्षा सदनको पाठ्यपुस्तक लेखक शिव लामिछानेले पाठ्यपुस्तकमा समेटिने विषयवस्तुबारे जानकारी गराउँदै सबै अभिभावकहरुलाई घरमा हुने व्रिmयाकलापमा छोराछोरीसित नेपाली बोल्न र उनीहरुलाई नेपाली लेख्न दैनिक रुपमा केही समय दिनुपर्ने आवश्यकता रहेको बताए ।

अभिभावकहरुका तर्फबाट बोल्दै विज्ञान श्रेष्ठले अमेरिका आउनासाथ नेपाली बिर्सने समस्याबाट बालबालिकालाई मुक्त गर्न र यहीँ जन्मेका बालबालिकालाई नेपाली भाषाप्रति रुचि जगाउन बाबुआमाको भूमिका रहने कुरा उल्लेख गरे । विद्यालयको भाषासिकाइमा आफ्नो छोराले गरेको प्रगतिबाट आफू सन्तुष्ट भएको कुरा उनले बताए ।

अर्का अभिभावक एवं विद्यालयमा अभिभावकहरुका लागि सञ्चालित योग कक्षाका प्रशिक्षक दधि ढुङ्गानाले अभिभावक शिक्षक र विद्यार्थी तीनै पक्ष जागरुक भएर मात्र प्रशिक्षणको लक्ष्य पूरा हुने बताए । उनले हरेक आइतबार कक्षा समयमा अभिभावकहरुलाई निःशुल्क योग कक्षा सञ्चालन भइरहेको बताउँदै सो कक्षामा रहेका सीमित सीटमा सहभागी हुन अभिभावकहरुलाई आह्वान गरे ।

सभापतिको आसनबाट बोल्दै अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष कमला खरेलले विद्यालय सञ्चालनमा विभिन्न चुनौती आए पनि तिनलाई पन्छाउँदै विद्यालयलाई निरन्तर प्रगतितर्फ डोहो¥याउन सहयोग गर्ने शिक्षकशिक्षिका, अभिभावक तथा समाजका सबै सदस्यहरुप्रति धन्यवाद व्यक्त गरिन् ।

सहयोगी समाजले निजी भवनका लागि जमीन खरिदको प्रव्रिmया लगभग पूरा गरिसकेकोले निकट भविष्यमा निजी जमीनमा विद्यालय स्थानान्तरण गर्न समाज प्रतीक्षारत रहेको बताउँदै उनले समाजको भवन र मन्दिर निर्माणका लागि सहयोग गर्न दाताहरुसित आह्वान गरिन् ।

समारोहमा कक्षागत रुपमा प्रथम द्वितीय र तृतीय हुने अन्नपूर्ण, ब्रिज तह,  कञ्चनजंघा र सगरमाथा र तहका छात्रछात्रालाई सम्बन्धित कक्षाका शिक्षकहरु विष्णु न्यौपाने, सरिता उपाध्याय, शिव लामिछाने र तनुजा अधिकारी तथा जानु बरालले पुरस्कार प्रदान गरेका थिए ।

अन्नतपूर्ण तहमा प्रथम, द्वितीय र तृतीय क्रमशः आरुषी कँडेल, दीक्षा ओली र सदीक्षा ढुंगाना, ब्रीज तहमा प्रथम, द्वितीय र तृतीय व्रmमशः अनुष्का वाग्ले, आरोन अधिकारी र प्रतीक उपाध्याय, कञ्चनजंघा तहमा प्रथम, द्वितीय र तृतीय व्रmमशः कञ्चन दाहाल, प्रिसव श्रेष्ठ र चाहत तिम्सिना तथा सगरमाथा तहबाट सिश्रिक्षा ओझा, कृतिका अधिकारी र आर्नव गौतम व्रmमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

सबै तहमा हरेक क्षेत्रबाट उत्कृष्ट हुने चार जना छात्रछात्रालाई पदम रेग्मीले स्थापना गरेका जनही १०० डलरका तीन छात्रवृत्ति र शिव लामिछानेले स्थापना गरेको १०० डलरको छात्रवृत्ति समेत प्रमाणपत्र सम्बन्धित दाताहरुले छात्रछात्रालाई प्रदान गरे ।  यसरी छात्रवृत्ति पाउनेमा सगरमाथा तहकी सुप्रभा ढुंगाना कञ्चनजंघा तहका अक्षत ढुंगाना ब्रिज तहकी रीति रेग्मी र अन्नपूर्ण तहका सम्बोधन पोखरेल रहेका छन् ।

समारोहमा अन्नपूर्ण तहका सम्बोधन पोखरेलले मेरी आमा शीर्षकको गीत गाए । यसैगरी कञ्चनजंघा तहकी छात्रा रीतिस्मा ढकालले आमा शीर्षकमा गीत गाइन् ।

गीत प्रस्तुत गर्नेमा कञ्चनजंघा तहका आभाष अर्याल, सगरमाथा तहका छात्र स्वीकार श्रेष्ठ र नृत्य प्रशिक्षण सहयोगी संस्कृति बस्नेतले गीत प्रस्तुत गरे ।

सगरमाथा तहकी कृतिका अधिकारीले कविता वाचन गरिन् । अन्नपूर्ण, कञ्चनजंघा र सगरमाथा समूहका छात्रछात्राले नेपाली गीतमा आधारित अलगअलग सामुहिक नृत्य प्रस्तुत गरे ।

नृत्य प्रशिक्षिका अभिज्ञा लामिछाने र संस्कृति बस्नेतको युगल नृत्य प्रस्तुत भएको थियो भने पूर्व नृत्य प्रशिक्षिका विवेचना निरौलाले पनि नृत्य प्रस्तुत गरेकी थिइन् ।

समारोहमा छात्राहरु काजल पन्थी र सुनीता अधिकारीले नेपाली भाषामा संवाद प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सव समारोहको औपचारिक समापनपछि विद्यालय सञ्चालनका लागि विक्री गरिएको चिठ्ठा खोल्ने कार्यक्रम रह्यो । यसमा पाँच पुरस्कारहरु राखिएका थिए ।

अमेरिका नेपाल शिक्षा सदनको स्थापना सन् २०१६ को फरवरी १२ श्रीपञ्चमीका दिन भएको थियो । मनासस क्षेत्रमा बाक्लिँदै गएको नेपाली परिवारका छोराछोरीलाई नेपाली भाषाका माध्यमबाट पुख्र्यौली मुलुक नेपालका विविध विशेषताबारे जानकारी दिने उद्देश्यका साथ नेपाली भाषा प्रशिक्षण कक्षा विभिन्न चार तहमा भइरहेको छ ।

शिक्षा सदनको संयोजन रोम ज्ञवालीले गरिरहनुभएको छ । स्वयंसेवी शिक्षकका रुपमा जानु ओझा, शिव लामिछाने, तनुजा अधिकारी, विष्णु न्यौपाने, सरिता उपाध्याय र सुसन सेञ्चुरी छन् ।

यस्तै नृत्य शिक्षिकाका रुपमा अभिज्ञा लामिछाने र स्वयंसेवी शिक्षण सहयोगीका रुपमा संस्कृति बस्नेत छन् । स्वयंसेवी शिक्षक सहयोगीका रुपमा विश्वेश ढुङ्गाना पनि संलग्न रहेका छन् । अभिभावकहरुका लागि निशुल्क योग प्रशिक्षकका रुपमा दधि ढुङ्गाना र सुनिता सुवेदी शिक्षा सदनमा स्वयंसेवी प्रशिक्षकका रुपमा कार्यरत रहेका छन् ।

 

 

 

08/28/2016 (०८/२८/२०१६)

अमेरिका नेपाल सहयोगी समाजको २०७३ तीज कार्यक्रम

नेपाली चेलीको आत्मीय चाड तिज को अवसर मा उत्तरि भर्जिनिया वरिपरि रहनु भयका सबै नेपाली दाजुभाई दिदि बैनिहरुलाई अमेरिका नेपाल सहयोगी समाज ले आयोजना गरेको तिज कार्यक्रम अगष्ट २८ , २०१६  बेलुकी ०३-११  मा सहभागी भइ हाम्रो कार्यक्रम सफल बनाउनु भयकोमा सहभागी सबै साथीहरुलाई अमेरिका नेपाली सहयोगी समाज परिवार धन्यबाद बेक्त गर्दछौं / हाम्रो एस कार्यक्रम मा सहभागी भै सहयोग गरिदिनुहुने डीसी नेपाली समाज बिशेष धन्यवाद  साथै मिडिया पार्टनर इ नेप्लिज, डिसी नेपाल डट कम् तथा ग्लोव नेपाल मीडिया सहयोग का  लागि धेरै धेरै घन्यबाद !

हजुरहरुको माया र सहभागिताले हामीलाई गौरब गर्ने अवसर मिलेको छ /

Please Click Here to Watch Videos

anhs2anhs1anhs34anhs5DSC_2804 (1024x681)DSC_2720 (1024x681)DSC_2797 (1024x681) DSC_2719 (1024x681) DSC_2822 (1024x681) DSC_2790 (1024x681) DSC_2716 (1024x681)DSC_2796 (1024x681) DSC_2789 (1024x681) DSC_2820 (1024x681) DSC_2717 (1024x681) DSC_2730 (1024x681) DSC_2785 (1024x681) DSC_2803 (1024x681) DSC_2786 (1024x681) DSC_2792 (1024x681) DSC_2837 (1024x681) DSC_2776 (1024x681) DSC_2713 (1024x681) DSC_2850 (1024x681) DSC_2806 (1024x681) DSC_2714 (1024x681)DSC_2798 (1024x681)DSC_2647 (1024x681) DSC_2807 (1024x681) DSC_2638 (1024x681) DSC_2733 (1024x681) DSC_2724 (1024x681) DSC_2658 (1024x681)DSC_2784 (1024x681)DSC_2733 (1024x681)DSC_2724 (1024x681)DSC_2658 (1024x681)DSC_2657 (1024x681)DSC_2768 (1024x681)DSC_2732 (1024x681)DSC_2794 (1024x681)DSC_2644 (1024x681)DSC_2814 (1024x681)DSC_2637 (1024x681)DSC_2832 (1024x681)DSC_2817 (1024x681)DSC_2774 (1024x681)DSC_2769 (1024x681)DSC_2684 (1024x681)DSC_2763 (1024x681)DSC_2660 (1024x681)DSC_2799 (1024x681)DSC_2780 (1024x681)DSC_2668 (1024x681)DSC_2793 (1024x681)DSC_2685 (1024x681)DSC_2632 (1024x681)DSC_2842 (1024x681)DSC_2680 (1024x681)DSC_2674 (1024x681) DSC_2727 (1024x681) DSC_2635 (1024x681) DSC_2673 (1024x681) DSC_2829 (1024x681) DSC_2767 (1024x681) DSC_2760 (1024x681)DSC_2653 (1024x681) DSC_2706 (1024x681) DSC_2688 (1024x681) DSC_2689 (1024x681)DSC_2651 (1024x681) DSC_2823 (1024x681) DSC_2692 (1024x681)DSC_2687 (1024x681)DSC_2710 (1024x681) DSC_2838 (1024x681) DSC_2703 (1024x681) DSC_2854 (1024x681)DSC_2699 (1024x681)DSC_2840 (1024x681)DSC_2690 (1024x681)DSC_2694 (1024x681)DSC_2627 (1024x681)DSC_2700 (1024x681)DSC_2652 (1024x681)DSC_2824 (1024x681)DSC_2830 (1024x681)DSC_2828 (1024x681)DSC_2626 (1024x681)DSC_2631 (1024x681)DSC_2829 (1024x681)DSC_2773 (1024x681)IMG_2134 (800x533)IMG_2133 (800x533) IMG_2132 (800x533) IMG_2131 (800x533) IMG_2130 (800x533)IMG_2128 (800x533) IMG_2127 (800x533) IMG_2126 (800x533) IMG_2125 (800x533) IMG_2124 (800x533)IMG_2122 (800x533) IMG_2121 (533x800) IMG_2120 (800x533) IMG_2119 (800x533) IMG_2118 (800x533) IMG_2117 (800x533) IMG_2116 (800x533) IMG_2115 (800x533)IMG_2111 (800x533) IMG_2110 (800x533) IMG_2106 (800x533) IMG_2105 (800x533) IMG_2104 (800x533)IMG_2102 (800x533) IMG_2098 (800x533) IMG_2096 (800x533) IMG_2094 (800x533)IMG_2093 (800x533) IMG_2092 (800x533) IMG_2091 (800x533)IMG_2083 (800x533) IMG_2084 (800x533) IMG_2088 (800x533) IMG_2089 (800x533) IMG_2090 (533x800)IMG_2088 (800x533)IMG_2084 (800x533)IMG_2083 (800x533)IMG_2081 (800x533)IMG_2079 (800x533)IMG_2077 (800x533)IMG_2074 (800x533)IMG_2072 (800x533)IMG_2071 (800x533)IMG_2070 (800x533)IMG_2069 (800x533)IMG_2068 (800x533)IMG_2067 (800x533)IMG_2064 (800x533)IMG_2062 (800x533)IMG_2061 (800x533)IMG_2059 (800x533)IMG_2058 (800x533)IMG_2054 (800x533)IMG_2053 (800x533)IMG_2050 (800x533)IMG_2049 (800x533)IMG_2048 (800x533)IMG_2047 (800x533)IMG_2045 (800x533)IMG_2043 (800x533)IMG_2035 (800x533)IMG_2034 (800x533)IMG_2033 (800x533)IMG_2025 (800x533)IMG_2024 (800x533)IMG_2023 (800x533)IMG_2021 (800x533)IMG_2018 (800x533)IMG_2014 (800x533)IMG_2012 (800x533)IMG_2011 (800x533)IMG_2009 (800x533)IMG_2008 (800x533)IMG_2007 (800x533)IMG_2005 (800x533)IMG_2003 (800x533)IMG_2001 (800x533)IMG_1998 (800x533)IMG_1993 (800x533)IMG_1991 (800x533)IMG_1990 (800x533)IMG_1986 (800x533)IMG_1985 (800x533)IMG_1982 (800x533)IMG_1981 (800x533)IMG_1980 (800x533)IMG_1979 (800x533)IMG_1978 (800x533)IMG_1977 (800x533)IMG_1976 (800x533)IMG_1975 (800x533)IMG_1971 (800x449) IMG_1972 (800x449) IMG_1973 (800x533)IMG_1970 (800x533)IMG_1969 (800x533)IMG_1968 (800x533)IMG_1965 (800x533)IMG_1964 (800x533) IMG_1962 (800x533)IMG_1961 (800x533)IMG_1959 (800x533)IMG_1958 (800x533)IMG_1956 (800x533)IMG_1954 (800x533)IMG_1952 (800x533)IMG_1950 (800x533)IMG_1948 (800x533)IMG_1945 (800x533)IMG_1943 (800x533)IMG_1941 (800x533)IMG_1940 (800x533)IMG_1939 (800x533)IMG_1938 (800x533)IMG_1937 (800x533)IMG_1941 (800x533)IMG_1940 (800x533)IMG_1939 (800x533)IMG_1938 (800x533)IMG_1921 (800x533)IMG_1916 (800x533)IMG_1915 (800x533)IMG_1914 (800x533)IMG_1913 (800x533)IMG_1911 (800x533)IMG_1916 (800x533)IMG_1915 (800x533)IMG_1914 (800x533)IMG_1913 (800x533)IMG_1911 (800x533)IMG_1910 (800x533)IMG_1906 (800x533)IMG_1905 (800x533)IMG_1904 (800x533)IMG_1903 (800x533)IMG_1902 (800x533)IMG_1901 (800x533)IMG_1900 (800x533)IMG_1899 (800x533)IMG_1897 (800x533)IMG_1895 (800x533)IMG_1893 (800x533)IMG_1892 (800x533)IMG_1890 (800x533)IMG_1887 (800x533)IMG_1886 (800x533)IMG_1883 (800x533)IMG_1881 (800x533)IMG_1880 (800x533)IMG_1879 (800x533)IMG_1872 (800x533)IMG_1870 (800x533) IMG_1867 (800x533)IMG_1863 (800x533)IMG_1862 (800x533)IMG_1860 (800x533)IMG_1859 (800x533)IMG_1857 (800x533)IMG_1854 (800x533) IMG_1852 (800x533) IMG_1851 (800x533) IMG_1850 (800x533) IMG_1848 (800x533) IMG_1847 (800x533) IMG_1846 (800x533)IMG_1845 (800x533)IMG_1844 (800x533)IMG_1838 (800x533)IMG_1840 (800x533)IMG_1839 (800x533)IMG_1837 (800x533) IMG_1835 (800x533) IMG_1834 (800x533)IMG_1833 (800x533)IMG_1832 (800x533)IMG_1829 (800x533)IMG_1828 (800x533)IMG_1826 (800x533)IMG_1825 (800x449)IMG_1824 (800x449)IMG_1823 (800x449)IMG_1822 (800x533)IMG_1819 (800x533)IMG_1818 (800x533)IMG_1815 (800x533)IMG_1813 (800x533)IMG_1810 (800x533)IMG_1807 (800x533)IMG_1806 (800x533)IMG_1805 (800x533)IMG_1808 (800x533)IMG_1801 (800x533)IMG_1798 (800x533)IMG_1795 (800x533)IMG_1793 (800x533)IMG_1792 (800x533)IMG_1791 (800x533)IMG_1789 (800x533)IMG_1782 (800x533) IMG_1781 (800x533) IMG_1780 (800x533)IMG_1779 (800x533) IMG_1778 (800x533) IMG_1776 (800x533)IMG_1774 (800x533) IMG_1773 (800x533) IMG_1772 (800x533) IMG_1768 (800x533) IMG_1767 (800x533) IMG_1766 (800x533) IMG_1765 (800x533)IMG_1760 (533x800) IMG_1757 (533x800) IMG_1761 (533x800) IMG_1756 (800x533) IMG_1754 (800x533) IMG_1753 (800x533) IMG_1750 (800x533)IMG_1739 (533x800) IMG_1736 (800x533) IMG_1732 (533x800) IMG_1731 (533x800)IMG_1729 (533x800) IMG_1728 (800x533) IMG_1727 (800x533) IMG_1725 (800x533)IMG_1721 (533x800) IMG_1720 (533x800) IMG_1719 (533x800)IMG_1712 (800x533) IMG_1709 (533x800) IMG_1708 (800x533) IMG_1713 (800x533)IMG_1698 (800x533) IMG_1697 (800x533) IMG_1691 (800x533) IMG_1690 (800x533) IMG_1684 (800x533)IMG_1682 (800x533) IMG_1681 (800x533) IMG_1679 (800x533) IMG_1678 (800x533)IMG_1678 (800x533) IMG_1677 (800x533) IMG_1669 (800x533) IMG_1668 (800x533)IMG_1667 (800x533) IMG_1663 (800x533)IMG_1655 (800x533) IMG_1656 (800x533) IMG_1651 (800x533)IMG_1643 (800x533)IMG_1650 (800x533) IMG_1647 (800x533) IMG_1646 (800x533) IMG_1645 (800x533) IMG_1643 (800x533) IMG_1642 (800x533) IMG_1639 (800x533) IMG_1634 (800x533)IMG_1624 (800x533) IMG_1623 (800x533) IMG_1622 (800x533)IMG_1615 (800x533) IMG_1607 (800x533) IMG_1603 (800x533)IMG_1601 (800x533) IMG_1598 (533x800) IMG_1595 (800x533) IMG_1594 (800x533) IMG_1593 (800x533)IMG_1563 (800x533) IMG_1562 (800x533) IMG_1561 (800x533) IMG_1559 (800x533) IMG_1558 (800x533)IMG_1555 (800x533) IMG_1553 (800x533) IMG_1551 (800x533)IMG_1550 (800x533) IMG_1548 (800x533) IMG_1546 (800x533)IMG_1544 (800x533) IMG_1543 (800x533) IMG_1542 (800x533) IMG_1541 (800x533)IMG_1536 (800x533) IMG_1535 (800x533) IMG_1533 (800x533)IMG_1519 (800x533) IMG_1515 (800x533) IMG_1513 (800x533)IMG_1509 (800x533) IMG_1508 (800x533) IMG_1507 (800x533) IMG_1506 (800x533) IMG_1504 (800x533) IMG_1501 (800x533)IMG_1491 (800x533) IMG_1496 (800x533)IMG_1470 (800x533) IMG_1469 (800x533) IMG_1468 (800x533)IMG_1452 (800x533) IMG_1451 (800x533) IMG_1449 (800x533)IMG_1443 (800x533) IMG_1449 (800x533)

एस्तो थियो ANHS तीज कार्यक्रम :
<






07/30/2016

ANHS HEALTH FAIR HELD AT ALTMED  MEDICAL CENTER, MANASSAS, VA.

अमेरिका नेपाल सहयोगि समाज (America Nepal Helping society) को आयोजनामा अमेरिकाको भर्जीनियामा बिशाल स्वास्थ शिबिर सम्पन गरिएको छ। सो अवसरको स्वास्थ शिबिरमा डि सि मेट्रो क्षेत्रका ८० जना बिरामिको नि:शुल्क स्वास्थ परिक्षण गरि आबस्यक परामर्स दिइनुका साथै रक्त जाच समेत गरिएको थियो। शिबिरमा विशेस गरि स्वास्थ बिमा नभएका ,जेस्ठ नागरिक र अझ स्वास्थ परामर्स लिन चाहाने ब्यक्तिहरुले शारीरिक निष्क्रियता, मोटोपना, असन्तुलित खानपान, मदिरा तथा धूमपानको प्रवृत्ति, मानसिक तनाव,मधुमेह सुगर, डाइबेटिज, बल्ड प्रेसर, हृदयाघात तथा अन्य आ आफ्ना बिभिन्न समस्याहरुबारे डाक्टरहरु सङ् प्रस्न सोधेका थिए। उक्त शिबिर सफल रुपमा सम्पन गर्नको लागि सहयोग गर्नु हुने डाक्टरहरु तथा नर्सको टिम विशेस धन्यबादका पात्र हुनुहुन्छ। विशेसगरि मनासस बासी नेपालीहरुको विसेश पहल तथा सक्रियतामा र सस्थाका सदस्यहरुले आ आफ्नो ठाउबाट जिम्मेबारी पुरा गर्नु भएका कारण सो शिबिर सफलतापूर्बक सम्पन्न भएको हो। सो स्वास्थ शिबिर सम्पन गराउनुको लागि भवन तथा स्वास्थ सामाग्रि निशुल्क उपलब्द गराइदिनु भएकोमा सस्थाका संरक्षक मधुसुदन पन्थि र अल्टमेट मेडिकल सेन्टरलाई सस्थाका अध्यक्ष पदम रेग्मिले विशेष धन्यबाद दिनुभयो। अमेरिका नेपाल सहयोगि समाजले प्रदान गर्ने गरेका सेवा मुलक कार्यक्रम मद्धे यो स्वास्थ शिबिर दोश्रो हो र भविस्यमा पनि यस्ता स्वास्थ शिबिर सञ्चालन गर्दै लग्ने सस्थाको योजना छ। स्मरण रहोस अमेरिका नेपाल सहयोगि समाजले स्थापना काल देखि नै परम्परा, संस्कृति तथा सहयोगि भावनालाई प्रबर्धन गर्दै आई रहेको छ।

health2

13901987_10207131218062063_463294463_o

13918520_10207131217102039_1648053892_o 13833479_10207131215742005_2113059101_o (1) 13682340_10207131216822032_340832434_o 13918520_10207131217102039_1648053892_o (1) 13901990_10207131217462048_1734733569_o 13898319_10207131217542050_530320699_o 13901804_10207131217702054_530729529_o 13901627_10207131217862058_2016766923_o 13901987_10207131218062063_463294463_o 13898191_10207131213101939_1237398260_o 13681794_10207131213261943_1722682043_o 13682451_10207131213501949_637166478_o 13898739_10207131213661953_539222816_o 13902160_10207131214181966_51192523_o 13833479_10207131215742005_2113059101_o

 

 

०७/२५/२०१६

अमेरिका नेपाल सहयोगी समाजको २०७३ तीज कार्यक्रममा हार्दिक निमन्त्रणा!!

https://youtu.be/MrJInAjiBdk

ANHSTeam

अमेरिका नेपाल सहयोगि समाज (America Nepal Helping Society)को आयोजनामा नेपाली महिलाहरूको महान चाड हरितालिका तिज कार्यक्रम अगस्ट २८, २०१६ मा मनासस भर्जिनियामा भब्य आयोजना गरिदै छ। डि सी मेट्रो एरिया र यसको वरपर जतासुकै रहनुहुने सबै नेपाली दिदिबहिनिहरु,दाजुभाइहरु र बुबाआमाहरुलाई यस कार्यक्रममा सहभागी हुनको लागी आयोजक हार्दिक निमन्त्रणा गर्दछ। स्मरण रहोस विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि अबस्य र अविस्मरणीय रमाइलो हुनेछ।

स्थान-

City Palace,

9720 Capital Ct,

Manassas, VA 20110



09/06/2015

अमेरिका नेपाल सहयोगी समाजको २०७२ तीज कार्यक्रम

नेपाली चेलीको आत्मीय चाड तिज को अवसर मा उत्तरि भर्जिनिया वरिपरि रहनु भयका सबै नेपाली दाजुभाई दिदि बैनिहरुलाई अमेरिका नेपाल सहयोगी समाज ले आयोजना गरेको तिज कार्यक्रम सेप्टेम्बर ०६, २०१५ बेलुकी ०३-१० मा सहभागी भइ हाम्रो कार्यक्रम सफल बनाउनु भयकोमा सहभागी सबै साथीहरुलाई अमेरिका नेपाली सहयोगी समाज परिवार धन्यबाद बेक्त गर्दछौं / हाम्रो एस कार्यक्रम मा सहभागी भै सहयोग गरिदिनुहुने डीसी नेपाली समाज बिशेष धन्यवाद /
हजुरहरुको माया र सहभागिताले हामीलाई गौरब गर्ने अवसर मिलेको छ /

http://youtu.be/wFaDX9-dcd0

https://youtu.be/t51AC52c9e0

https://youtu.be/OqjPxssqSgo

1

 

3 4 5 6 DSC_2408 DSC_2409 DSC_2410 DSC_2411 DSC_2412 DSC_2413 DSC_2414 DSC_2415 DSC_2416 IMG_9170 IMG_9171 IMG_9172 IMG_9179 IMG_9180 IMG_9181 IMG_9182 IMG_9183 IMG_9184 IMG_9185 IMG_9186 IMG_9187 IMG_9188 IMG_9190 IMG_9191 IMG_9192 IMG_9193 IMG_9194 IMG_9195 IMG_9196 IMG_9197 IMG_9198 IMG_9199 IMG_9200 IMG_9201 IMG_9202 IMG_9204 IMG_9205 IMG_9206 IMG_9207 IMG_9208 IMG_9209 IMG_9210 IMG_9211 IMG_9212 IMG_9213 IMG_9214 IMG_9215 IMG_9216 IMG_9218 IMG_9219 IMG_9220 IMG_9221 IMG_9222 IMG_9225 IMG_9226 IMG_9228 IMG_9229 IMG_9230 IMG_9231 IMG_9233 IMG_9234 IMG_9235 IMG_9236 IMG_9237 IMG_9238 IMG_9239 IMG_9240 IMG_9241 IMG_9242 IMG_9243 IMG_9244 IMG_9245 IMG_9246 IMG_9247 IMG_9248 IMG_9249 IMG_9250 IMG_9252 IMG_9254 IMG_9255 IMG_9264 IMG_9265 IMG_9267 IMG_9268 IMG_9269 IMG_9270 IMG_9271 IMG_9272 IMG_9273 IMG_9274 IMG_9275 IMG_9276 IMG_9277 IMG_9278 IMG_9279 IMG_9280 IMG_9281 IMG_9282 IMG_9283 IMG_9284 IMG_9289 IMG_9291 IMG_9292 IMG_9295 IMG_9296 IMG_9297 IMG_9298 IMG_9299 IMG_9300 IMG_9301 IMG_9302 IMG_9303 IMG_9304

२५ २६ २७ २८ bijaya janu dilli group1 group2 group3 group4 group5 group6 group7 haat hemanta maya inrda uttra jagannath kamal bhusal kamal manju kedar gita madhu meena mama mohan bimala mukta sabi rajan rom sarita sagar sita tilak kamala uttam-sunita yagya

07/09/2015

Joint Program Organised by ANHS & USCIS :  Information Sharing Program on Temporary  Protected  Status (TPS)

DSC_0008 DSC_0013 DSC_0014 DSC_0016 DSC_0022 DSC_0023 DSC_0024 DSC_0026 DSC_0027 DSC_0029 DSC_0034 DSC_0039 DSC_0040 DSC_0046 DSC_0047 DSC_0048 DSC_0049 DSC_0050 DSC_0051 DSC_0052 DSC_0053 DSC_0054 DSC_0055 DSC_0057 DSC_0058 DSC_0059 DSC_0060 DSC_0061 DSC_0062 DSC_0063 DSC_0066 DSC_0067 DSC_0068 DSC_0069 DSC_0071 DSC_0072 DSC_0076 DSC_0078 DSC_0079 DSC_0080 DSC_0081 DSC_0082 DSC_0083 DSC_0084 DSC_0085 DSC_0086 DSC_0089 DSC_0090 DSC_0091 DSC_0092 DSC_0093 DSC_0094 DSC_0096 DSC_0097 DSC_0098 DSC_0100 DSC_0101 DSC_0102 DSC_0103 DSC_0104 DSC_0105 DSC_0106 DSC_0109 DSC_0116 DSC_0117 DSC_0120 DSC_0121 DSC_0122 DSC_0123 DSC_0124 DSC_0125 DSC_0126 DSC_0127 DSC_0128 DSC_0129 DSC_0130 DSC_0131 DSC_0132 DSC_0133 DSC_0134 DSC_0136 DSC_0137 DSC_0138 DSC_0139 DSC_0140 DSC_0141 DSC_0142 DSC_0143 DSC_0144 DSC_0145 DSC_0146 DSC_0147 DSC_0148 DSC_0149 DSC_0150 DSC_0152 DSC_0153 DSC_0154 DSC_0157 DSC_0159 DSC_0163 DSC_0164 DSC_0165 DSC_0166 DSC_0167 DSC_0168 DSC_0169 DSC_0170 DSC_0171 DSC_0172 DSC_0173 DSC_0174 DSC_0175 DSC_0176 DSC_0177 DSC_0178 DSC_0179 DSC_0180 DSC_0182 DSC_0183 DSC_0185 DSC_0186 DSC_0187 DSC_0188 DSC_0190 DSC_0191 DSC_0192 DSC_0193 DSC_0194 DSC_0195 DSC_0196 DSC_0197 DSC_0198 DSC_0199 DSC_0200 DSC_0201 DSC_0202 DSC_0203 DSC_0232

 

06/27/2015

ANHS Health Fair held at ALTmed  Medical Center, Manassas, VA.

DSC_0148 DSC_0146 DSC_014711 DSC_0149 DSC_0150 DSC_0152 DSC_0153 DSC_0154 DSC_0155 DSC_0156 DSC_0157 DSC_0158 DSC_0159 DSC_0160 DSC_0161 DSC_0162 DSC_0163 DSC_0164 DSC_0165 DSC_016656321heath578910

06/14/2015

America Nepal Helping Society Handover Check to Prime Minister Disaster Relief Fund and Fairfax County Fire and Rescue team and Volunteers honored for their rescue and relief work in Nepal

https://youtu.be/tGqrNyRWz4w

11297845_978263115540252_1471375002_n 11297819_10206040407240495_1666018291_n 11119774_10206040407880511_522101925_n 11124179_978263312206899_1667556313_n 11124208_1076715835691958_2081796570_n 11125581_10206040404960438_726755408_n 11208776_10206040408320522_2091993649_n 11276219_10206040409000539_599966852_n 11277900_852573934796718_1963639463_n 11280622_10206040407000489_895997770_n 11287378_10206040408400524_1753493082_n 11291218_1076715745691967_1747097576_n 11291226_978263028873594_193896248_n 11291346_10206040406480476_1686243292_n 11297632_1076715899025285_923814846_n 11297760_10206040408760533_1075516628_n 11297829_10206040405040440_2078922560_n 11297847_852573924796719_2106159022_n 11297849_10206040409240545_655940227_n 11297905_978263478873549_1630432523_n 11301486_10206040407720507_346360457_n 11303674_1076715865691955_1385361623_n 11303714_978263348873562_63437594_n 11304048_10206040407560503_961446227_n 11304162_978263068873590_933847140_n  11328794_10206040409480551_362714235_n 11328890_10206040405240445_1417478165_n 11349895_852573928130052_1383478764_n (1) 11349895_852573928130052_1383478764_n 11304501_1076716625691879_1277462182_n11349908_10206040405920462_1706023880_n 11349957_978263118873585_287096572_n 11354969_978263098873587_2108225991_n 11355607_978263258873571_213729458_n 11358803_10206040407200494_422015721_n 11414354_10206040404160418_708371709_n 11414450_10206040407960513_304582361_n 11414566_1076715775691964_33109928_n 11414622_978263138873583_2064645204_n 11414696_978263002206930_798743972_n 11418401_10206040405160443_1530084269_n 11418428_978263482206882_108150962_n 11419751_1076715572358651_1735965943_n 11419787_978263318873565_169186422_n 11419794_1076715479025327_1374463117_n (1) 11419794_1076715479025327_1374463117_n 11419949_10206040406920487_587448511_n 11419950_10206040405600454_1783975308_n 11419978_978263088873588_1607707076_n 11420035_1076715832358625_34443331_n 11421488_978263072206923_614064494_n 11421594_978263472206883_1398147948_n 11421615_1076715282358680_529840287_n 11421669_978263182206912_677224726_n 11423841_10204295718973209_77038942_n 11424693_978263245540239_1371443424_n  11541103_978263392206891_839548721_n 11425316_852573931463385_1439964919_n11541141_1076715699025305_1075390205_n 11541145_1076716532358555_233549440_n 11541291_10206040405680456_1864414040_n 11541320_10206040405520452_1385703073_n 11637982_10206040406400474_2015191822_n 11638034_10206040404800434_787276879_n 11638057_10206040407160493_283195116_n 11118152_1076716555691886_157805356_n20150614_17290020150614_17291320150614_17291920150614_17292820150614_17295820150614_17300620150614_17301620150614_17302920150614_17303520150614_173044IMG_0167IMG_0168IMG_0169IMG_0170IMG_0171IMG_0173IMG_0175IMG_0176IMG_0178IMG_0179IMG_0180IMG_0181


05/19/2015

Certificate of appreciation from Sindhu Utthan Kendra, Nepal

cert1

BRIEFING ABOUT THE HELP EVENTS DID BY ANHS TO President ramvaran yadav

president

Briefing about the help events did by ANHS to PM Sushil Koirala

pm3pm1 pm2

05/07/2015

बिनाशकारी भुकम्पको १३ औं दिनमा “दिप प्रज्वलन” गरियो ।

भर्जिनिया, गत बैशाख १२ गते नेपालमा गएको बिनासकारी महा भुकम्पबाट दिवंगत भएकाहरुको स्मृतिमा भर्जिनियामा दिप प्रज्वलन गरियो ।

अमेरिका नेपाल सहयोगि समाज ,डि सि नेपालि समाजको आयोजनामा गरिएको दिप प्रज्वलन कार्यक्रम एक मिनेट मौनधारण गर्दै हज़ारौ घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै सुरु भएको थियो। सो कार्यक्रममा डि सि मेट्रो वरपर बस्ने समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । पन्डित राजेन्द्र खनाल र उमानाथ पन्थि बाट मंत्र उचारण गरेर सुरु भएको छोटो कार्यक्रम कबिन्द्र सिटौलाले सन्चालन गर्नु भएको थियो।

सस्थाको तर्फबाट कमल भट्टराईले मात्रिभुमि दिनरात खटिनु भएका सस्थाका साथिहरुको महान कार्यको स्मरण गर्दै भविस्यमा अझ सहयोग गर्ने बताउनुभयो। समाजसेवि दधि ढुंगानाले पहिला हामि नेपालि भन्दै दिबगत् भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो।अस्तित्व तिम्रो जोगाइ राख्छौ दिदैनौ टुट्नलाई , पुकार एउटै देश बिदेश बस्ने नेपाली जुट्नलाई नेपालि आमा प्रति समर्पित कमला खरेलबाट रचित र बाचित उक्त कबिताले उपस्थित सम्पूर्णलाइ रुवाउन बाध्य बनाएको थियो। हामि नेपालि हौ चिनेनौ तिमिले(भुकम्पलाइ),अब हामि प्रतेक घाउहरुलाइ मलम लगाउछौ भन्दै कबिन्द्र सिटौला अर्को जोसिलो कबिता सुनाउनुभयो। उक्त सोकसभामा शोक मन्तब राख्दै योगगुरु ललित शंकर योगीले ले भने देश सोकमा डुबेको छ । लाखौ मानिस घरबार बिहिन भएका छन्, हजारौ टुहुरा भएका छन्, यो समय सम्पूर्णमा दिल खोलेर सहयोग गर्नुपर्छ,सेवानै परमो धर्म हो भन्नुभयो। कार्यक्रमको अन्तमा मधु पन्थिले सागर कडेल र पदम रेग्मिलाइ बिसेस धन्यबाद दिदै सस्थाले ब्यक्तिनै पठाएर ठाउमा गएर राहत बितरण गरेकोमा आफु र सस्था गौरवान्नित भएको बताउनुभयो।

श्रदान्जली र संकल्प

आसुको तालमा डुब्दैछ आज नेपाली परिवार
शोकलाई अब शक्तिमा सारौ यस्तै छ संसार

मृतआत्मको गर्दछौ चिर शान्तिको कामना
घाइतेहरुमा गर्दछौ सिघ्र स्वास्थेयको कामना

घाइते बनी बसेकी आमा सक्दनौ हेर्नलाई 
संकल्प हामी गर्दछौ उनको मुहार फेर्नलाई

थाक्दैनौ हामी हार्दैनौ हामी हे आमा नेपाल
तिमीलाई सुन्दर बनाउने कोशीस छ हाम्रो हरपल

अस्तित्व तिम्रो जोगाइ राख्छौ दिदैनौ टुट्नलाई 
पुकार एउटै देश बिदेश बस्ने नेपाली जुट्नलाई

ठीक पार्छौ अब रुझेका आँखा दुखेको मनलाई 
येउटै छ लक्छ्ये राम्री बनाउने हे आमा तिमीलाई !!!
कमला खरेल 
भर्जीनिया यु स ए

https://youtu.be/fD55NGPWOTw

light1 light6 light4 light5 light 2

News published in Nepali medias:

www.nayapage.com, प्रकाशित मिति: बिहिबार, बैशाख २४, २०७२ समय – १८:२७:५२   |  7 May, 2015

सिपापोखरे । महाभूकम्पबाट पीडित सिन्धुपाल्चोकको सिपापोखरे गाविसलाई ‘नो हंगर’ गाविस घोषणा गरिएको छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुको पहलमा अमेरिका नेपाल सहयोगी समाज अमेरिकाले उक्त गाविसका ९ सय भन्दा बढी घर धुरीलाई समान रुपले खाद्यान्न उपलब्ध गराई तत्कालका लागि उक्त घोषणा गरेको हो । समाजले प्रतिपरिवार ३० केजी चामल, दाल, टेन्ट, पाल, कम्मल, नुन र तेललगायतका सामाग्रीहरु उपलब्ध गराएको बताएको छ । यही बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट उक्त गाविसमा हालसम्म ६० जनाले ज्यान गुमाएको पुष्टि भइसकेको र ९० प्रतिशत भन्दा बढी घर पूर्ण रुपले ध्वस्त भएको पनि जनाइएको छ ।

चिकित्सक टोलीसहित सिपापोखरे पुगेको टोलीलाई स्थानीय सिन्धु उत्थान केन्द्रले राहत वितरणमा सहयोग गरेको थियो । डा. मदन उप्रेतीसहितको टोलीले तीन दिने स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो । स्थानीय युवाहरुको सहयोगका कारण नै आफूहरुले राहत वितरण राम्रोसँग गर्न सकेको समाजका प्रतिनिधि सागर कँडेलले बताए । कँडेलले स्थानीयस्तरमा नै पुगेर सबैलाई समानरूपले राहत वितरण गर्न सघाएकोमा सिन्धु उत्थान केन्द्रलाई धन्यवाद दिँदै समाजका तर्फबाट केन्द्रलाई १ लाख नगद दिने घोषणासमेत गरे ।

अमेरिकादेखि आएर हाम्रो गाविसलाई नै राहत वितरणका लागि छानेकोमा समाजलाई धन्यवाद दिँदै सिन्धु उत्थान केन्द्रका अध्यक्ष राज भट्टराईले समाजप्रतिको दायित्व भएका कारण नै सहयोगी हातहरुलाई सघाउन स्थानीय युवा परिचालन गरिएको बताए । उनले कतिपय गाविसमा पीडितहरुले भन्दा अन्य व्यक्तिहरुले नै राहत पाएको भन्ने सुनिएको भए पनि यहाँ कोही नदोहोरिउन्, कोही नछुटुन् भन्ने नाराका साथ राहत वितरण गरिएको बताए । उनले थपे, ‘कम्तीमा २० दिनका लागि यस गाविसका कसैले पनि भोकै बस्न र खुला आकाशमा रात बिताउनुपर्ने छैन, सम्भवतः कम्तीमा २० दिनका लागि भएपनि सिपापोखरे नै नेपालको पहिलो ‘नो हंगर’ गाविस हो ।’

‘भूकम्पबाट पीडित दाजुभाई देखेर अमेरिका बस्नै मन लागेन, आप्mनै साथीभाईहरुको सहयोगमा रकम जुटाएर राहत वितरण गर्न नेपालसम्म आएका हौं, यस गा.वि.स.का भूकम्पपीडितको घाउमा थोरै भएपनि मलम लगाउन सफल भएको ठानेका छौं,’ समाजका अर्का प्रतिनिधि पदम रेग्मीले बताए । सिन्धुपाल्चोकमा राहत वितरण गरेर फर्किएको समाजले दोलखा र धादिङका विभिन्न स्थानमा पनि नेपालका प्रतिनिधिहरुमार्फत् राहत पठाइसकेको उनले बताए ।

One of the nepali news paper- “Nagrik News”

nepal1

05-06-2015

” Thank You note from Rajeeb and Sunanda Mainali “

First of all, we would like to thank all 7-Eleven franchises, managers who work there, all employees who put extra effort to collect the money and most importantly, the customers who donated the money for the good cause. As lot of you probably know, we at 7-Eleven put out about 32 charity collection boxes in different 7-Eleven stores, with the permission from parent company. Not only that, 7-Eleven co. is giving $10 thousand dollar to the Red Cross Relief fund. We had to use power of the all franchisee and all the employee who works for the stores. We are personally matching the fund collected up to $10 thousand. Last night we collect all the boxes and count the money with help from other volunteers. 7-Eleven was able to collect $11335.
As we all know, we have volunteers from Manassas and other place in the ground, doing best they can to serve the people in need of help. All the volunteers that are their helping other in need are true heroes and will be the game changer for the better future of Nepal. Today, 7-Eleven families gave America Nepal Helping Society $10100. We will also like to thanks all the volunteers of ANHS, who are putting their money and time, collecting money to send back. Thank you. As far for the rest of the money, we have narrowed down to three organization. Of the $11235 left over, we will divide between American Nepalese Society( who is working with Rotary club in Nepal), SEBS (who is mobilizing all its volunteers in different part of the country) and Himanchal Education Foundation (run by our national pride Mr. Mahabir Pun). Finally, thank you all the people, who helped to collect the money and to all the volunteers back home, taking cake of the people in need.
Rajeeb and Sunanda Mainali

****************************

” THANK YOU NOTE FROM ANHS to RAJEEB AND SUNANDA MAINALI  and all 7-eleven franchises “

From our heart, we would like to thank Mr. Rajeeb Mainali and Mrs. Sunanda Mainali for their generous support for our origination since its establishment. We would like to greatly appreciate Mr. Mainali and family for extra effort to accomplish our mission “Help our motherland Nepal and Nepali people when it needed”

Team ANHS

Team ANHS

05-05-2015

UPDATE FROM NEPAL

NEPAL01 NEPAL00000001

NEPAL10

NEPAL11

NEPAL000001

NEPAL00001

NEPAL0000001

NEPAL3

NEPAL001

NEPAL0001

NEPAL9

NEPAL4

NEPAL2

NEPAL5

NEPAL6

NEPAL7

NEPAL8

NEPAL1

NEPAL12

PRADEEP RIJAL UPDATED
05/05/2015 1.17 pm
Just back home after successfully completion of “mission critical” @ Sipapokhare Sindhupalchok .
All members of team are safe n sound.
Grand success !
Thanks to all contributors volunteers n medical team as well as victims too.
NEPAL13NEPAL14NEPAL15

05/03/2015

Fund raising in DMV Mela(Punjabi Mela) Collected Amount $3483.00

25

2

5 7 8

13

17

18

19

20 21 23 24

26

Help in Nepal by our Team:

Posted by “Pradeep Rijal”

Rijal Pradeep's photo.
Rijal Pradeep's photo.
Rijal Pradeep's photo.
Rijal Pradeep's photo.

Participated America Nepal Sahayogi Samaj’s ( Mission Critical) Meeting This morning, Coordination to Government authority is my given responsibility, I will try my best to fulfill its objectives.
Thank you all !

 Flayer to send door to door:

 Help Nepal
Save Nepal

Flayer

०५/०२/२०१५

हेमार्केट भर्जिनिया, घर दैलो सहयोग संकलन कार्यक्रम.

आशुको तालमा डुब्दैछ आज नेपाली परिवार
शोकलाई अब शक्तिमा बदलौं येस्तैछ संसार.

20150502_122350

20150502_122346

20150502_122340

आशुको तालमा डुब्दैछ आज नेपाली परिवार शोकलाई अब शक्तिमा बदलौं येस्तैछ संसार
आशुको तालमा डुब्दैछ आज नेपाली परिवार
शोकलाई अब शक्तिमा बदलौं येस्तैछ संसार
for Video:
https://youtu.be/VJhjI6QLAM8

————————————————————————————————-

Finally, our team going to Nepal to help the earthquake victims .

Our team way to Nepal to help the earthquake victims .

Our team way to Nepal to help the earthquake victims .

Our team way to Nepal to help the earthquake victims .

Our team way to Nepal to help the earthquake victims .